२० बैशाख २०८२, शनिबार ११:५५
संसद्काे चालु अधिवेशनबाट ९ विधेयक पारित गर्ने
काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशनबाट ९ विधेयक पारित गर्ने बताएको छ । बजेट अधिवेशनको रुपमा लिइने चालु अधिवेशनबाट ९ विधेयक पारित गर्ने सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको...