२१ बैशाख २०८२, आईतवार ०९:१०
कक्षा १२ को परीक्षामा हलभित्र मोबाइल र स्मार्ट घडी लैजान नपाइने
काठमाडौं । कक्षा १२ को परीक्षा आइतबारबाट सुरु भएको छ । आइतबार बिहान ८ः०० बजेदेखि कक्षा १२ को परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षा...