नाम : नेपाली कांग्रेस
कार्यलय : कार्यलय
कार्यलय : कार्यलय

राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित नेपाली कांग्रेस। गौरवमय इतिहास, जिम्मेवार वर्तमान, र उज्यालो भविष्य। जननेता वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपालका लागि समर्पित एक अठोट, अभियान र आन्दोलन। https://nepalicongress.org/ ले नेपाली कांग्रेसलाई एक ‘डिजिटल हाउस’ भित्र समग्रमा समेट्ने छ। नेपाली कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला, भ्रातृ र शुभेच्छुक संस्था एवं विदेशस्थित जनसम्पर्कहरूलाई एउटै छहारीमुनि भेट्न सकिने छ। जननेता वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपालका लागि समर्पित एक अठोट, अभियान र आन्दोलन।