२० बैशाख २०८२, शनिबार ११:३८
विद्यालय शिक्षासम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित गरिने
काठमाडौँ । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने बताएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति...