२० बैशाख २०८२, शनिबार १२:१५
स्वास्थ्य बीमामा पुनर्संरचना, अब विशिष्ट उपचार प्रदेशमै
काठमाडौं । सरकारले स्वास्थ्य बीमामा पुनर्संचना गर्दै विशिष्ट उपचार सेवा प्रदेशमै उपलब्ध गराउने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी...