२१ बैशाख २०८२, आईतवार ०९:२४
ला लिगाको शीर्ष स्थानमा बार्सिलोना, ७ अंकको अग्रता
काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थान कब्जा गरेको छ । शनिबार राति रियाल भालाडोलिडविरुद्ध २–१ को जित निकाल्दै बार्सिलोनाले बार्सिलोनाले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।...