२१ बैशाख २०८२, आईतवार ०९:३८
भारत–पाक तनाव : पाकिस्तानी सेलिब्रेटीको सामाजिक सञ्जाल भारतमा हेर्न नमिल्ने
काठमाडौं । पाकिस्तानी सेलिब्रेटीको सामाजिक सञ्जाल भारतमा हेर्न नमिल्ने भएको छ । दुई देशबीच तनाव बढिरहेका बेला शनिबारबाट भारतले पाकिस्तानी अभिनेता र क्रिकेटरका सामाजिक सञ्जालका खाता हेर्न नमिल्ने, व्यापारिक प्रतिबन्ध...