२० बैशाख २०८२, शनिबार ११:१९
लन्डनको थेम्स नदीमा नेपाली विद्यार्थीको शव फेला
लन्डन । लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२...