१२ बैशाख २०८२, शुक्रबार ०९:०४
अन्नपूर्णले पोतेको खुसीका रङ (तस्वीरहरु)
१ मंसिर, काठमाडौं । मन चंगा छ । एकाबिहानै उड्दैउड्दै अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा पुगिसकेको छ । घरबाट पाइला चाल्नुअघि नै मनले भने अन्नपूर्ण बेसक्याम्पमा लुटुपुटु गरिसकेको छ ।...